लाग्छ होला तिमीलाई घाती रैछ यो त
दुइ दिने माया जालको साथी रैछ यो त
समयले जिन्दगीलाई कहाँ पु¥याउछ था छैन
त्यो दिनमा था पाउने छौ जाती रैछ यो त
एक वचनलाई माफि दिए हजारलाई सकिएन
दुनियाले नसकेर छाडेको थाति रैछ यो त
भन्थ्यो होला यसलाई जालमा पारी छाडिदिन्छु
तर पालाको पैचो फेर्ने खालेको नाति रैछ यो त
आउदासम्म गुलियो खादै थियो चिनि भनि
भनि हाल्यौ जंगलमा पाईने पाति रैछ यो त
पार्नसम्म पा¥यौ तिम्ले मायाको त्यो भुमरी
विश्वास घात गरी भन्छ्यौ बाति रैछ यो त
di i like this gazal…………