लाग्छ होला तिमीलाई घाती रैछ यो त
दुइ दिने माया जालको साथी रैछ यो त

समयले जिन्दगीलाई कहाँ पु¥याउछ था छैन
त्यो दिनमा था पाउने छौ जाती रैछ यो त

एक वचनलाई माफि दिए हजारलाई सकिएन
दुनियाले नसकेर छाडेको थाति रैछ यो त

भन्थ्यो होला यसलाई जालमा पारी छाडिदिन्छु
तर पालाको पैचो फेर्ने खालेको नाति रैछ यो त

आउदासम्म गुलियो खादै थियो चिनि भनि
भनि हाल्यौ जंगलमा पाईने पाति रैछ यो त

पार्नसम्म पा¥यौ तिम्ले मायाको त्यो भुमरी
विश्वास घात गरी भन्छ्यौ बाति रैछ यो त

One Response to “”

  1. keshav अगस्ट 3, 2012 at 6:07 अपराह्न #

    di i like this gazal…………

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

%d bloggers like this: