घाउ त निको होला तर खाटो बस्ने भयो
मनको मझेरि उसकै यादमा तातो बस्ने भयो
पिरतिको नाउ हो कि जिन्दगीको भोगाई सानी
नयन भने उहि निष्ठुरीको बाटो हेर्दै बस्ने भयो
घाउ त निको होला तर खाटो बस्ने भयो
मनको मझेरि उसकै यादमा तातो बस्ने भयो
पिरतिको नाउ हो कि जिन्दगीको भोगाई सानी
नयन भने उहि निष्ठुरीको बाटो हेर्दै बस्ने भयो
जवाफ लेख्नुहोस्