उनको अनि मेरो गजलमा कुरा हुन्थ्यो
मन अनि मुटुको पजलमा कुरा हुन्थ्यो
तर आज समयले खै कहा पुर्यायो सानि
जे जस्तो हुदा पनि सजलमा कुरा हुन्थ्यो
Archive | मे, 2013