यस्तै हो सानी जिन्दगीको कथा दोहोरिरहन्छ मन मुटुको नाता जति तोडेपनि जोडिरहन्छ खोजाई उस्को होइन न हो तिम्रो पनि पिरति रैछ प्रिय यो उसैलाई हरपल खोजिरहन्छ.