जमाएपछि

24 फेब

मैले देको गुलाफ फाल्यौ अरे अर्कोले देको थमाएपछि
यताको डेरा खाली गरयौ उता घरमा डेरा जमाएपछि
शुभकामना त्यहा यहाको भन्दा धेरै माया मिलोस्
याद किन आउदो होला र प्रिय अरुकै साथमा रमाएपछि

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

%d bloggers like this: