भनाइ एउटा गराइ अर्को गरेउ र पो दुख लाग्यो
मनको साथी भनी पराई बनायौ र पो दुख लाग्यो
केहि पललाई खुसी दियौ आँसु जुनीजुनीलाई सानु
हासो खुसी दिन्छु भनी ढाट्यौ र पो दुख लाग्यो
जति छन् तिम्लाई आसु बगाउन बाध्य बनाउनेहरु
त्यस्तै गराउनेछु भन्दै स्वयः रुवायौ र पो दुख लाग्यो
दुख साट्यौ सुख साट्यौ साट्यौ चोखो मन पनि
सबै सत्य भनि उहि झुट बोल्यौ र पो दुख लाग्यो
very good poem